Salary Ursula von der Leyen

President - European Commission
Born: 1958, Ixelles, Belgium
  • Annual: नेरू 5,06,17,712.00
  • Monthly: नेरू 42,18,142.67
  • Weekly: नेरू 9,73,417.54
  • Daily: नेरू 1,94,683.51
Ursula von der Leyen

From the moment you arrived on this page, Ursula von der Leyen has earned:

This summary is provided by Wikipedia

युरोपेली सङ्घ २७ सदस्य राष्ट्रहरूको एक राजनीतिक र आर्थिक सङ्घ हो जुन मुख्य रूपमा युरोपमा अवस्थित छ। यसको सदस्य राष्ट्रहरूको संयुक्त क्षेत्र ४२,३३,२५५.३ बर्ग किलोमिटर रहेको छ भने जसको कुल जनसङ्ख्या अनुमानित रूपमा ४३.७ करोड रहेको छ। युरोपेली सङ्घले कानूनको एक मानकीकृत प्रणाली मार्फत आन्तरिक एकल बजार विकसित गरेको छ जुन ती मामिलाहरू सबै सदस्य राष्ट्रहरूमा लागु हुन्छ।युरोपेली सङ्घको नीतिहरू भनेको आन्तरिक बजार भित्र मानिसहरूका सामान, सेवा र पूँजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्नु, न्याय र घरेलु मामिलामा कानून बनाउने र व्यापार, कृषि, मत्स्य पालन र क्षेत्रीय विकासमा साझा नीति बनाउनु हो। शेन्गन क्षेत्र भित्र यात्राको लागि, राहदानी नियन्त्रण रद्द गरीएको छ। सन् १९९९ मा मौद्रिक सङ्घ स्थापना भएको थियो जुन सन् २००२ मा पूर्ण प्रभावमा आएको थियो, र १९ युरोपेली सङ्घका सदस्य राष्ट्रहरू मिलेर बनेको छ जसले यूरो मुद्राको प्रयोग गर्दछ। युरोपेली सङ्घलाई प्राय: एक छुट्टै र स्वतन्त्र राजनीतिक इकाईको रूपमा वर्णन गरिएको छ।

Wikipedia page about युरोपेली सङ्घ

Eunews.it June 2024: All deputies receive the same salary. The President earns as much as a simple deputy: 10,377.43 euros gross per month, which translates into a net of 8,089.63 euros after deducting EU taxes and insurance contributions. The base paycheck is then supplemented by an overhead allowance of 4,950 euros per month to cover expenses.

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2023-1

 
Loading...