Salary Abdelmadjid Tebboune

President - Algeria
Born: 1945, Algeria
  • Annual: नेरू 2,38,37,247.00
  • Monthly: नेरू 19,86,437.25
  • Weekly: नेरू 4,58,408.60
  • Daily: नेरू 91,681.72
Abdelmadjid Tebboune

From the moment you arrived on this page, Abdelmadjid Tebboune has earned:

This summary is provided by Wikipedia

अल्जेरिया, आधिकारिक रूपमा जनवादी प्रजातान्त्रिक अल्जेरिया, उत्तरी अफ्रिकाको एक देश हो। अल्जेरियाको उत्तरपूर्वमा ट्युनिसिया रहेको छ भने पूर्वमा लिबिया, दक्षिणपूर्वमा नाइजर, दक्षिण पश्चिममा माली, मौरिटानिया र पश्चिममा मोरोक्को र उत्तरमा भूमध्य सागरद्वारा घेरिएको छ। यसलाई उत्तरी अफ्रिकाको मगरेब क्षेत्रको एक भाग मानिन्छ। अर्ध-शुष्क भूगोल रहेको यस देशको अधिकांश जनसङ्ख्या उर्वर उत्तरमा बसोबास गर्दछन् र सहारा दक्षिणको भूगोलमा हावी छ। अल्जेरिया २,३८१,७४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जसले गर्दा यो क्षेत्रफलको आधारमा विश्वको दसौँ ठूलो राष्ट्र र अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो। ४ करोड ४० लाख जनसङ्ख्या भएको अल्जेरिया अफ्रिकाको नवौँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र विश्वको ३२औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर अल्जियर्स हो, जुन भूमध्यसागरीय तटको सुदूर उत्तरमा अवस्थित छ।

Wikipedia page about अल्जेरिया

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2022-8

 
Loading...