Salary Tedros Adhanom

General director - the World Health Organization
Born: Eritrea, 1965
  • Annual: नेरू 4,17,20,304.00
  • Monthly: नेरू 34,76,692.00
  • Weekly: नेरू 8,02,313.54
  • Daily: नेरू 1,60,462.71
Tedros Adhanom

From the moment you arrived on this page, Tedros Adhanom has earned:

This summary is provided by Wikipedia

डा. टेड्रोस एड्हानोम गेहब्रेयसस (Tedros Adhanom Ghebreyesus एक इथियोपियाली जीवविज्ञानी, सार्वजनिक स्वास्थ्य शोधकर्ता हुन् र सन् २०१७ देखि विश्व स्वास्थ्य सङ्गठन को महा-निर्देशकको रुपमा सेवारत छन्। टेड्रस पहिलो गैर-चिकित्सक र भूमिकामा पहिलो अफ्रिकी हुन्; उनलाई अफ्रिकी सङ्घले समर्थन गर्यो। उनी इथियोपिया सरकारमा दुई उच्च-पदमा : २००५ देखि २०१२ सम्म स्वास्थ्य मन्त्री र २०१२ देखि २०१६ सम्मका विदेश मन्त्री बसेका थिए।

Wikipedia page about टेड्रोस एड्हानोम

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2025-2

 
Loading...