- Annual: नेरू 69,55,06,022.00
- Monthly: नेरू 5,79,58,835.17
- Weekly: नेरू 1,33,75,115.81
- Daily: नेरू 26,75,023.16
From the moment you arrived on this page, Sanae Takaichi has earned:
सानाए ताकाइची जापानी राजनीतिज्ञ हुन्। उनी सन् २०२५ देखि जापानकी प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष हुन्। उनी यी दुवै पदमा पुग्ने पहिली महिला हुन्, साथै नारा प्रान्त बाट यी पदहरूमा पुग्ने पहिलो व्यक्ति पनि हुन्। उनले सन् १९९३ देखि २००३ र पुनः २००५ देखि प्रतिनिधि सभाको सदस्यको रूपमा कार्य गर्दै आएकी छिन्। यस अवधिमा उनले शिन्जो आबे र फुमिओ किशिदाको प्रधानमन्त्रीकालमा विभिन्न मन्त्रीस्तरीय जिम्मेवारीहरू पनि सम्हालेकी थिइन्। ताकाइचीको जन्म र बाल्यकाल नारा प्रान्तको यामातोकोरियामा (Yamatokōriyama) मा भएको हो। उनले कोबे विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्। राजनीतिक यात्राको आरम्भ गर्नु अघि उनी लेखक, विधायकीय सहायक र प्रसारकको रूपमा कार्यरत थिइन्। सन् १९९३ मा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभामा निर्वाचित भएपछि उनले सन् १९९६ मा लिबरल डेमोक्रेटिक पार्टी (LDP) मा प्रवेश गरिन्।
Wikipedia page about सानाए ताकाइचीSources
- Picture: 内閣広報室|Cabinet Public Affairs Office, Wikipedia — Attribution (CC BY)
- Text: Financial-field.com
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-9