Salary Salman bin Abdulaziz Al Saud

King - Saudi Arabia
Born: 1935, Saudi Arabia
  • Annual: नेरू 1,84,04,02,773.00
  • Monthly: नेरू 15,33,66,897.75
  • Weekly: नेरू 3,53,92,361.02
  • Daily: नेरू 70,78,472.20
Salman bin Abdulaziz Al Saud

From the moment you arrived on this page, Salman bin Abdulaziz Al Saud has earned:

This summary is provided by Wikipedia

मोहम्मद बिन सलमान बिन अब्दुला जिज अल साउद (अरबी: محمد بن سلمان بن عبدالعزيز آل سعود) जन्म ३१ अगस्ट १९८५ ), साउदी अरबका युवराज हुन् र प्रथम उप-प्रधानमन्त्री आर्थिक तथा विकास मामिला परिषदको अध्यक्ष र रक्षा मन्न्री -( समयको सबैभन्दा युवा रक्षामन्त्री) को रूपमा सेवा गरिरहेका छन् उनलाई आफ्नो बुबा, सलमान बिन अब्दुलाजिज अल साउद, को सिंहासनको शक्तिको रूपमा वर्णन गरिएको छ, जो अल्जाइमरबाट ग्रसित छन्। उनी आफ्ना पिताले मुहमद बिन नयेफलाई सम्पूर्ण पदबाट हटाउने निर्णय गरेर मोहम्मद बिन सलमानलाई आफ्नो उताराधिकारी बनाएपछी, युवराज नियुक्त भएका थिए। साउदी अरबले आफ्नो छिमेकी संयुक्त अरब इमिरेट्स आफू भन्दा कनिष्ठ ठान्ने गरेपनि साउदी युवराज आबु धाबी को इमिरेट्स को युवराज तथा वास्तविक नेता मोहम्मद बिन जायद अल नाहयानबाट प्रभावित छन्।

Wikipedia page about मोहम्मद बिन सलमान

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2023-1

 
Loading...