- Annual: नेरू 38,78,18,855.00
- Monthly: नेरू 3,23,18,237.92
- Weekly: नेरू 74,58,054.90
- Daily: नेरू 14,91,610.98

From the moment you arrived on this page, Matteo Renzi has earned:
फ्लोरेन्स इटालीको एक ऐतिहासिक शहर हो। यो टस्कानीको इटालियन क्षेत्र तथा फ्लोरेन्स प्रान्तको राजधानी शहर हो। यो टस्कानीको सबैभन्दा धेरै जनघनत्व भएको शहर हो, यहाँ लगभग ३७०,००० जति वासिन्दाहरू रहेका छन। इटालीको पुनर्जागरण यहि शहरबाट शुरु भएको हो। यो शहर विश्व कलाकृतिको सर्वाधिक समृद्ध केन्द्र हो। यो शहर माइकल एन्जेलो, लियोनार्दो दा भिन्ची, वेटिसिल्ली, राइफल, गियोटो, सेलिनी आदि चर्चित चित्रकारको कर्मभूमिका रूपमा प्रसिद्ध छ। १३ देखि १६ औँ शताब्दीसम्मको गोथिक शैली तथा नवजागरण कालको वैरक शैलीमा निर्मित भवनहरू विशेष रूपले पर्यटकहरूलाई आकर्षित गर्ने स्थल हुन। यहि शहरमा नै विश्व प्रसिद्ध झुकेको धरहरा छ। ११७४ देखि १३५० बीच सेतो मार्बलले बनाइएको चर्चका साथ घण्टाघर पनि निर्माण गरिएको छ, जुन १४ औँ शताब्दीमा निर्माण गरिएको थियो।
Wikipedia page about फ्लोरेन्सReported 2022 income
Sources
- Picture: Gobierno de Chile, Wikipedia — Attribution (CC BY)
- Text: Tg24
- Text: Ansa
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-12