- Annual: नेरू 1,39,98,931.00
- Monthly: नेरू 11,66,577.58
- Weekly: नेरू 2,69,210.21
- Daily: नेरू 53,842.04

From the moment you arrived on this page, Luiz Inácio Lula da Silva has earned:
लुइज इन्सियो लुला दा सिल्भा, लुला भनेर चिनिन्छ, ब्राजिलका एक राजनीतिज्ञ तथा पूर्व मजदुर युनियन नेता हुन्। उनले २००३ देेखि २०१० सम्म ब्राजिलको ३५ औं राष्ट्रपतिको रूपमा काम गरेका थिए। उनी वामपन्थी वर्कर्स पार्टी (PT) का संस्थापक सदस्य थिए र २००२ ब्राजिल को आम निर्वाचन मा विजय हासिल गर्नु अघि तीन पटक राष्ट्रपतिको लागि असफल भएका थिए। उनी सन् २००६ मा पुनः निर्वाचित भए । मे २०२१ मा, लुलाले वर्तमान राष्ट्रपति जैर बोल्सोनारोको विरुद्धमा २०२२ को ब्राजिलको आम चुनावमा तेस्रो कार्यकालको लागि उम्मेदवारी दिने बताए।
Wikipedia page about लुइज इन्सियो लुला दा सिल्भाSources
- Picture: Ricardo Stuckert, Wikipedia — Attribution (CC BY)
- Text: Globo
- Text: Revistaeyn
- Text: Wikipedia
- Text: Bloomberg Línea
- Text: Opovo
- Text: Valor.Globo.Com
- Text: Jornalopcao
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-12