Prime minister - Italy
Born:
Italy, 1977
- Annual: नेरू 7,65,48,874.00
- Monthly: नेरू 63,79,072.83
- Weekly: नेरू 14,72,093.73
- Daily: नेरू 2,94,418.75

From the moment you arrived on this page, Giorgia Meloni has earned:
This summary is provided by Wikipedia
ज्योर्जा मेलोनी एक इटालेली राजनीतिज्ञ र पत्रकार हुन्। उनी २०२२ अक्टोबर २२ देखि इटालीको प्रधानमन्त्रीको रुपमा पदासिन छिन्। सन् २००६ देखि इटालीको प्रतिनिधि सभाको सदस्य रहेकी मेलोनीले २०१४ देखि फ्रातेल्ली दे इतालिया (एफडिआई) राजनीतिक पार्टीको नेतृत्व गरिरहेकी छिन् र सन् २०२० मा युरोपेली रुढीवादी तथा र सुधारवादी पार्टीकी अध्यक्ष भएकी थिइन्। उनी इटालीको प्रथम महिला प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।
Wikipedia page about ज्योर्जा मेलोनीSources
- Picture: Wikipedia
- Text: Il Sole 24 Ore
- Text: Ansa
- Text: Virgilio Notizie
- Text: La Repubblica
- Text: Wikipedia
- Text: Mente finanziaria
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-11