Salary Eknath Shinde

Politician - Chief Minister of Maharashtra - India
Born: 1964, India
  • Annual: नेरू 55,65,954.00
  • Monthly: नेरू 4,63,829.50
  • Weekly: नेरू 1,07,037.58
  • Daily: नेरू 21,407.52
Eknath Shinde
This summary is provided by Wikipedia

बालासाहेबान्ची शिवसेना एक पुरातनवाद भारतीय राजनीतिक दल हो। यसको स्थापना सन् २०२२ मा एकनाथ शिन्देको नेतृत्वमा भएको थियो। यो महराष्ट्रको राजनीतिक दल शिव सेनाबाट छुट्टिएर बनेको एक राजनीतिक दल हो। भारतीय निर्वाचन आयोगमा यो दल दर्ता भएसँगै यसलाई निर्वाचन आयोगले नयाँ चुनाव चिह्न प्रदान गरेको थियो। सन् २०२२ को महाराष्ट्र राजनीतिक सङ्कटको परिणामस्वरूप शिवसेना र बालासाहेबान्ची शिवसेना नामक दुई गुटहरू बनेका छन्। वर्तमान समयमा यो राजनीतिक दल भारतीय जनता पार्टीसँग गठबन्धन गरेर महाराष्ट्र राज्यको सत्तारुढ दलको रूपमा काम गरिरहेको छ।

Wikipedia page about बालासाहेबान्ची शिवसेना

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-10

 
Loading...