Salary रामचन्द्र पौडेल

President - Nepal
Born: १९४४, तनहुँ जिल्ला, नेपाल अधिराज्य
  • Annual: नेरू 18,05,400.00
  • Monthly: नेरू 1,50,450.00
  • Weekly: नेरू 34,719.23
  • Daily: नेरू 6,943.85
रामचन्द्र पौडेल
This summary is provided by Wikipedia

रामचन्द्र पौडेल नेपाली राजनीतिज्ञ र नेपालको तेस्रो निर्वाचित राष्ट्रपति हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत नेपाल सरकारको विभिन्न मन्त्रालयकाे मन्त्री भएर कार्य गरिसकेका छन्। उनी तनहुँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलो र दोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहुँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल नेपाली काङ्ग्रेसको पूर्व संसदीय दलका नेता थिए।

Wikipedia page about रामचन्द्र पौडेल

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-3

 
Loading...