- Annual: नेरू 9,51,360.00
- Monthly: नेरू 79,280.00
- Weekly: नेरू 18,295.38
- Daily: नेरू 3,659.08

खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृह मन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृह मन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।
Wikipedia page about खड्गप्रसाद ओलीSources
- Picture: Prime Minister's Office (GODL-India), Wikipedia — Attribution (CC BY)
- Text: BBC
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-7