- Annual: नेरू 53,47,53,434.00
- Monthly: नेरू 4,45,62,786.17
- Weekly: नेरू 1,02,83,719.88
- Daily: नेरू 20,56,743.98

From the moment you arrived on this page, Taylor Fritz has earned:
बङ्गलादेशको स्वतन्त्रता युद्ध बङ्गलादेशी राष्ट्रवादी तथा स्व-दृढताको एक क्रान्ति र सशस्त्र सङ्घर्ष आन्दोलन थियो जसको सुरुवात सन् १९७१ मार्च २६ र अन्त्य डिसेम्बर १६ का दिन भएको थियो। यो युद्धका कारण बङ्गलादेश स्वतन्त्र भएको थियो। यो युद्ध २५ मार्च १९७१ को रात पश्चिम पाकिस्तानले पूर्व पाकिस्तानमा रहेका मानिसहरूलाई आक्रमण गरेपछि सुरु भएको थियो। यस युद्धमा बङ्गलादेशका नागरिकहरू, विद्यार्थीहरू, धार्मिक अल्पसङ्ख्यक र सशस्त्र कर्मचारीहरू संलग्न रहेका थिए। यो युद्ध १६ डिसेम्बर १९७१ का दिन पश्चिम पाकिस्तानले आत्मसमर्पण गरेपछि अन्त्य भएको थियो।
Wikipedia page about बङ्गलादेशको स्वतन्त्रता युद्धAtp Tour Sept. 2024: Prize money YTD: $4,282,653
Sources
- Picture: si.robi, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: Atp Tour
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-7