- Annual: नेरू 2,81,18,60,240.00
- Monthly: नेरू 23,43,21,686.67
- Weekly: नेरू 5,40,74,235.38
- Daily: नेरू 1,08,14,847.08

From the moment you arrived on this page, Stephen A. Smith has earned:
मार्गरेट हिल्डा थ्याचर (सन्१९२५-२०१३) बेलायती राजनीतिज्ञ थिइन्। थ्याचर लगातार १५ वर्ष बेलायतको कन्जरभेटिभ पार्टीकी प्रमुख रहेकी थिइन्। १९७९ देखि १९९० सम्म बेलायतको प्रधानमन्त्री पद सम्हालेकी उनी बेलायतको इतिहासमा नै सबैभन्दा लामो पदावधि चलाउने प्रधानमन्त्री हुन्। आफ्नो राजनीतिक अडानमा दृढ रहने यिनी लौह महिला को रूपमा परिचित थिइन्। मार्गरेट थ्याचरको अप्रिल ८ तारिख ८७ वर्षको उमेरमा निधन भयो। पछिल्लो केही समय देखि स्मरणशक्ति हराउने गरेकोले उनलाई चिकित्सकहरूले करिब दश वर्षअघिदेखि नै नबोल्न सुझाएका थिए। कयौँ पटकसम्म उनलाई हृदयघातको धक्का महसुश भएको थियो। उनी सबै भन्दा शक्तिशाली नेत्री महिला पनि हुन्।
Wikipedia page about मार्गरेट थ्याचरNytimes.com Dec. 2024: Smith is currently making $12 million a year at ESPN, which is divided up between $8 million in salary and $4 million for his production company.
Sources
- Picture: Senator Chris Coons, Wikipedia — Public Domain
- Text: The new York Times
- Text: Marca
- Text: Yahoo News
- Text: Ibtimes
- Text: Wikipedia
- Text: New York Post
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-12