- Annual: नेरू 38,40,846.00
- Monthly: नेरू 3,20,070.50
- Weekly: नेरू 73,862.42
- Daily: नेरू 14,772.48
कर्नाटक भारतको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित एक राज्य हो। राज्य पुनर्गठन ऐन पारित भएपछि यो १ नोभेम्बर १९५६ मा मैसुर राज्यको रूपमा गठन भएको थियो र १९७३ मा यसको नाम कर्नाटक राखिएको थियो। यो राज्य पश्चिममा लक्षद्वीप सागर, उत्तरपश्चिममा गोवा, उत्तरमा महाराष्ट्र, उत्तरपूर्वमा तेलङ्गाना, पूर्वमा आन्ध्र प्रदेश, दक्षिणपूर्वमा तमिलनाडु र दक्षिणपश्चिममा केरलसँग जोडिएको छ। २०११ को जनगणनामा ६,११,३०,७०४ बासिन्दाहरू भएको कर्नाटक जनसङ्ख्याको गणितले आठौँ ठुलो राज्य हो, जसमा ३१ जिल्लाहरू छन्। १५,२५७,००० बासिन्दाहरू भएको, राज्यको राजधानी बेङ्गलोर कर्नाटकको सबैभन्दा ठुलो सहर हो।
Wikipedia page about कर्नाटकSources
- Picture: President's Secretariat, Wikipedia —
- Picture: , DSL Icons — Attribution (CC BY)
- Text: Vajiramandravi.com
- Text: Studyiq
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-6