Salary Shakib Al Hasan

Cricket player - Bangladesh national cricket team - Bangladesh
Born: 1987 Bangladesh
  • Annual: नेरू 1,01,48,300.00
  • Monthly: नेरू 8,45,691.67
  • Weekly: नेरू 1,95,159.62
  • Daily: नेरू 39,031.92
Shakib Al Hasan

From the moment you arrived on this page, Shakib Al Hasan has earned:

This summary is provided by Wikipedia

साकिब आल हासान एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दश वर्षसम्म शीर्षक स्थानमा रहँदै नयाँ कीर्तिमान राखेका थिए भने उनी हाल पनि टेस्ट क्रिकेट, टि ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रियमा शीर्षक तीन स्थानमा पर्छन्। उनी सन् २०१९ मा इएसपिएन विश्व फेम १०० मा विश्वको उत्कृष्ट खेलाडीको सूचीमा पर्न सफल भएका थिए। उनी आक्रामक बायाँ हातको ब्याट्सम्यान र निम्न ओर्थोडोक्स बलरको रूपमा परिचित छन्। उनले बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीलाई थुप्रै उदक तथा उपाधिहरू दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

Wikipedia page about साकिब आल हासान

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-10

 
Loading...