Salary Sabrina Carpenter

Singer
Born: 1999, Quakertown, United States
  • Annual: नेरू 4,21,88,03,182.00
  • Monthly: नेरू 35,15,66,931.83
  • Weekly: नेरू 8,11,30,830.42
  • Daily: नेरू 1,62,26,166.08
Sabrina Carpenter

From the moment you arrived on this page, Sabrina Carpenter has earned:

This summary is provided by Wikipedia

सरा मेरी लारसन एक स्विडेनी गायिक तथा गीतकार हुन्। दश वर्षको उमेरमा लारसनले स्विडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्विडेनी संस्करण तलाङ जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो गिती सङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त गिती सङ्ग्रह स्विडेन र डेनमार्क र नर्वेका आधिकारिक तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१३ फेब्रुअरीमा उक्त गिती सङ्ग्रहले युनिभर्सल स्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त गिती सङ्ग्रहलाई स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।

Wikipedia page about सरा लारसन

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2026-1

 
Loading...