Salary Ryan Tedder

Singer-songwriter
Born: 1979, Oklahoma, United States
  • Annual: नेरू 22,55,42,86,195.00
  • Monthly: नेरू 1,87,95,23,849.58
  • Weekly: नेरू 43,37,36,272.98
  • Daily: नेरू 8,67,47,254.60
Ryan Tedder

From the moment you arrived on this page, Ryan Tedder has earned:

This summary is provided by Wikipedia

मनरोस एक जर्मनेली पप युवती साङ्गीतिक समूह थियो जसको गठन नोभेम्बर २००६ मा भएको थियो। प्रोसिबेन नेटवर्कमा अन्तर्राष्ट्रिय टेलिभिजन प्रतिभा पपस्टार्सको जर्मनेली रूपान्तरणको पाँचौं संस्करणमा यस साङ्गीतिक समूहको गठन गरिएको थियो। यस युवती साङ्गीतिक समूहमा गायिका मेन्डी काप्रिस्तो, सिना गिमुअ र बाहार किजिल समावेश थिए। समूहले स्टारवाच म्यूजिकसँग हस्ताक्षर गरी उनीहरूको पहिलो गिती सङ्गालो टेम्प्टेसन डिसेम्बर २००६ मा जारी गरेका थिए। यसले मध्य युरोपभरि ठूलो सफलता हासिल गरेको थियो। यसका ६, ००,०००भन्दा बढी प्रतिलिपीहरू संयुक्त रूपमा बिक्री भएको थियो र यसमा समावेश सेम र इभन हेभन क्राइज नामक गीतहरू जर्मनेली चार्टको शीर्ष स्थानमा आएका थिए।

Wikipedia page about मनरोस

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2022-2

 
Loading...