- Annual: नेरू 53,15,58,383.00
- Monthly: नेरू 4,42,96,531.92
- Weekly: नेरू 1,02,22,276.60
- Daily: नेरू 20,44,455.32

From the moment you arrived on this page, Rupert Grint has earned:
एमा सार्लेट ड्युर्रे वाट्सन एक ब्रिटिस चलचित्र अभिनेत्री, मोडल तथा अधिकारकर्मी हुन्। पेरिसमा जन्मेर अक्सफोर्डसेरमा हुर्केकी एमाले अक्सफोर्ड विश्वविद्यालयको शाखा कलेज 'स्टेजकोच थिएटर'बाट अभिनेत्री बन्नको लागि प्रशिक्षण लिएकी थिइन्। विद्यालय नाटकहरूमा मात्र अभिनय गरेकी एमाले ह्यारी पोटर चलचित्र शृङ्खलामा हर्मायनी ग्रीन्जरको भूमिकामा अभिनय गरेपछि हलिउड चलचित्र क्षेत्रमा जम्न सफल भइन्। ह्यारी पोटर चलचित्र शृङ्खलाबाट वाट्सनले एक करोड युरो कमाउनुका साथै विश्वव्यापी चर्चा र विभिन्न पुरस्कार हात पार्न सफल भइन्। सन् २०११ देखि २०१४ सम्म, वाट्सनले चलचित्रमा अभिनय गर्नुका साथै आफ्नो अध्ययनलाई अगाडि बढाइन्। सन् २०१४ मा उनले ब्राउन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक तह पूरा गरिन्।
Wikipedia page about एमा वाट्सनSources
- Picture: Wikipedia
- Text: Daily Star
- Text: Daily Star
- Text: The Times
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2022-5