Salary Ravish Kumar

Journalist - India
Born: 1974, Bihar, India
  • Annual: नेरू 38,19,074.00
  • Monthly: नेरू 3,18,256.17
  • Weekly: नेरू 73,443.73
  • Daily: नेरू 14,688.75
Ravish Kumar
This summary is provided by Wikipedia

रवीश कुमार, रवीश कुमार पाण्डेको रूपमा जन्मेका एक भारतीय वरिष्ठ पत्रकार, लेखक र मिडिया व्यक्तित्व हुन्। उनी एनडिटिभी भारतका वरिष्ठ कार्यकारी सम्पादक थिए। उनले च्यानलको प्रमुख साप्ताहिक कार्यक्रम 'प्राइम टाइम', 'हम लोग', 'रवीश की रिपोर्ट', र 'देश की बात' जस्ता कार्यक्रमहरू सञ्चालान गरेका थिए। रवीश कुमारले दुई पटक वर्षको सर्वोत्कृष्ट पत्रकारिताको लागि रामनाथ गोयङ्का उत्कृष्टता पत्रकारिता पुरस्कार र सन् २०१९ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरिसकेका छन्। म्यागसेसे पुरस्कार पाउने उनी पाँचौं भारतीय पत्रकार हुन्।

Wikipedia page about रवीश कुमार

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-8

 
Loading...