Salary Ravindra Jadeja

Cricket player - Chennai Super Kings
Born: 1988, India
  • Annual: नेरू 32,02,81,256.00
  • Monthly: नेरू 2,66,90,104.67
  • Weekly: नेरू 61,59,254.92
  • Daily: नेरू 12,31,850.98
Ravindra Jadeja

From the moment you arrived on this page, Ravindra Jadeja has earned:

This summary is provided by Wikipedia

रविन्द्रसिन्ह अनिरुद्धसिन्ह जडेजा एउटा भारतीय क्रिकेट खेलाडी हुन्। उनी प्रथम श्रेणी क्रिकेटमा सौराष्ट्रको तर्फबाट खेल्छन भने इन्डियन प्रीमियर लिगमा चेन्नई सुपरकिङ्गसको प्रतिनिधित्व गर्छन उनी सन् २००८ मा मलेशियामा भएको १९ वर्ष मुनीको विश्वकपमा भारतीय क्रिकेट टिमका सदस्य खेलाडी थिए। जडेजा बायाँ हाते मध्य क्रमका ब्याट्सम्यान हुन् र बायाँ हाते अर्थोडक्स स्पीन बलिङ गर्छन।

Wikipedia page about रविन्द्र जडेजा

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2025-3

 
Loading...