Salary Oprah Winfrey

Talk show host
Born: 1954, United States
  • Annual: नेरू 28,54,72,99,116.00
  • Monthly: नेरू 2,37,89,41,593.00
  • Weekly: नेरू 54,89,86,521.46
  • Daily: नेरू 10,97,97,304.29
Oprah Winfrey

From the moment you arrived on this page, Oprah Winfrey has earned:

This summary is provided by Wikipedia

ओपरा विनफ्रे (जन्म ओर्पाह गैल विनफ्रे एक अमरिकी मिडिया प्रोपराइटर, कार्यक्रम संचालिका, अभिनेत्री, निर्माता र मानव अधिकारवादी हुन्। टेलिभिजनको इतिहासमा त्यस किसिमका कार्यक्रमहरूमध्ये उच्चतम मुल्यांकन गरिएको टल्क शो, 'द ओपरा विनफ्रे टल्क शो'का कारण उनी प्रख्यात छिन्; सो कार्यक्रम सन् १९८६ देखि २०११ सम्म सिकागोका विभिन्न टेलिभिजन नेटवोर्कबाट प्रसारित हुने गर्थ्यो । 'क्विन अफ अल मिडिया' अनौपचारिक उपनाम पाएकी उनी बीसौं शताब्दीकी सर्वाधिक धनी अफ्रिकी अमेरिकन, उत्तर अमेरिकाकी पहिलो अश्वेत अर्बपति थिइन जसलाई अमेरिकी इतिहास कै सबैभन्दा महान् अश्वेत मानवअधिकारवादी पनि भनिन्छ । विभिन्न मुल्यांकन सुचिमा उनलाई विश्वकै निकै प्रभावशाली महिलाको रूपमा इंकित गरेका छन् ।

Wikipedia page about ओपरा विनफ्रे

June 2023: net worth $ 2.5B (no rise compared to 2022)
June 2022 Fictional income calculated by subtracting the net worth of 2020 from the 2021 net worth: $ 200 million

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2023-6

 
Loading...