Salary Nidhi Razdan

Journalist - India
Born: 1977, India
  • Annual: नेरू 6,39,58,109.00
  • Monthly: नेरू 53,29,842.42
  • Weekly: नेरू 12,29,963.63
  • Daily: नेरू 2,45,992.73
Nidhi Razdan

From the moment you arrived on this page, Nidhi Razdan has earned:

This summary is provided by Wikipedia

निधि राजदान एक भारतीय पत्रकार र टेलिभिजन व्यक्तित्व हुन । उनी एनडीटिभी २४*७ को शो लेफ्ट, राईट र सेन्टरको प्राथमिक एङ्कर हुन्। यो कार्यक्रम साधारणतया हरेक दिन बेलुकी नयाँ दिल्ली को एउटा स्टूडियोबाट प्रत्यक्ष प्रसारित हुने गर्दछ जो कि समाचारहरु र त्यहिँ जोडिएको बहसको चर्चा गर्दछन्। १९९९बाट आफ्नो करियरको शुरुवात गरेकी निधि राजदान आफ्नो करियरमा अनेकौँ समाचार कार्यक्रमहरूको कभर गरेकी छन्, अनेकौँ श्रङ्खलाहरूको मेजबानी गरेकी छन्, र अनेकौँ पटक समाचार दृश्यबाट प्रत्यक्ष रिपोर्टिङ्ग गरेकी छन्। एनडीटिभी २४x७ एउटा अङ्ग्रेजी भाषाको टेलिभिजन नेटवर्क हो जो भारतमा समाचार र वर्तमान मामलाहरूलाई साथै आउँदछन्, जो की नयाँ दिल्ली टेलिभिजन लिमिटेडको स्वामित्वमा छन्।

Wikipedia page about निधि राजदान

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-8

 
Loading...