Salary Niall Horan

Singer
Born: 1993, Ireland, United Kingdom
  • Annual: नेरू 57,51,25,866.00
  • Monthly: नेरू 4,79,27,155.50
  • Weekly: नेरू 1,10,60,112.81
  • Daily: नेरू 22,12,022.56
Niall Horan

From the moment you arrived on this page, Niall Horan has earned:

This summary is provided by Wikipedia

नाइअल जेम्स होरन आयरल्यान्डका गायक तथा गीतकार हुन्। उनी बेलायती युवा साङ्गीतिक समूह वन डाइरेक्सनको सदस्य भएपश्चात् चर्चामा आएका थिए। सन् २०१० मा होरनले बेलायती गायन प्रतियोगिता "द एक्स फ्याक्टर" को पाँचौँ संस्करणमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र जेन मलिक, लियाम पेन, ह्यारी स्टाईल्स र लुई टम्लिन्सनका साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वन डाइरेक्सन राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।

Wikipedia page about नाइअल होरन

The Times May 2022: Wealth 2022 £52m, rise to 2021: no change
The Times May 2021: Wealth 2021: £52m, rise to 2020: £2m
The Times May 2019: Wealth 2019: £49m, rise to 2018: £3m

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2022-5

 
Loading...