- Annual: नेरू 11,99,76,70,655.00
- Monthly: नेरू 99,98,05,887.92
- Weekly: नेरू 23,07,24,435.67
- Daily: नेरू 4,61,44,887.13

From the moment you arrived on this page, Mr. Beast (Jimmy Donaldson) has earned:
जिमी डोनाल्डसन, आफ्नो अनलाइन उपनाम मिस्टरविस्टको नामद्वारा परिचित, एक अमेरिकी युट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी हुन्। महँगो स्टन्टहरूमा केन्द्रित युट्युव भिडियोहरूको विधालाई अग्रगामी बनाउने श्रेय उहाँलाई दिइएको छ। उनि मिस्टरविस्ट वर्गरका संस्थापक र टिम ट्रिको सह-निर्माता पनि हुन। उनले अरवोर डे फाउन्डेसनको लागी चन्दा कोष सङ्कलन गरेका थिए, जसमा युएसडी २३ मिलियन भन्दा बढी रकम उठाएका थिए र टिम सीज, महासागर संरक्षण र महासागर सफाईको लागी चन्दा सङ्कलन कार्यक्रमा उनले युएसडि ३० मिलियन सन् २०२२ जनवरी १ सम्म्मा उठाउने लक्ष्य राखेको छ।
Wikipedia page about मिस्टरबिस्टSources
- Picture: Leon Lush, Wikipedia — Attribution (CC BY)
- Text: Forbes
- Text: Forbes
- Text: Techiegamers
- Text: Forbes
- Text: Forbes
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-3