- Annual: नेरू 15,30,49,156.00
- Monthly: नेरू 1,27,54,096.33
- Weekly: नेरू 29,43,253.00
- Daily: नेरू 5,88,650.60

From the moment you arrived on this page, Luis Enrique has earned:
सुबेमे ला र्रादियो स्पेनी गायक एनरिके इलेसिएस, पोर्तोरिकोका एक साङ्गीतिक समूह सायन र लिनोक्स र कुबाका गायक दिसेमर बुयनोको एक द्वारा गायिएको एक गीत हो जसलाई सन् २०१७ फेब्रुअरी २४ का दिन आरसिए र सोनी सङ्गीत लातिनो नामक रेकर्डसहरू मार्फत सार्वजनिक गरिएको थियो। यस गीतलाई इलेसियस, सायन र लिनोक्स, बुयनो, क्रिस दिजे र लुइस ओर्तिजद्वारा रचिएको थियो भने यस गीतको निर्माण कारालोस पाउकर र हाबि सङ्गीतले गरेका थिए। यो गीत स्पेनको आधिकारिक सङ्गीत तालिकाको र अमेरिकी उत्कृष्ट लातिन सङ्गीत तालिकाको दोस्रो स्थानमा आउन सफल भएको थियो। यस गी लातिन पप र रेगितोन विधा अन्तर्गत पर्दछ।
Wikipedia page about सुबेमे ला रादियोSources
- Picture: Football.ua, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: Mundodeportivo
- Text: As.com
- Text: Sky Sports
- Text: financefootball
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-7