Salary Louis Tomlinson

Singer-songwriter
Born: 1991, England, United Kingdom
  • Annual: नेरू 57,51,25,866.00
  • Monthly: नेरू 4,79,27,155.50
  • Weekly: नेरू 1,10,60,112.81
  • Daily: नेरू 22,12,022.56
Louis Tomlinson

From the moment you arrived on this page, Louis Tomlinson has earned:

This summary is provided by Wikipedia

लुई टम्लिन्सन, एक बेलायती गायक, गीतकार तथा दूरदर्शन व्यक्तित्व हुन्। उनी एक बेलायती साङ्गीतिक समूह वान डाइरेक्सनको सदस्यको रूपमा चर्चित भएका थिए। उनले बेलायती दूरदर्शन कम्पनी आइटिभीको नाटकीय चलचित्र इफ आई ह्याड युमा अभिनेताको रूपमा देखिएका थिए र उनले बिबिसीको नाटक वाटरलु रोडमा पनि प्रस्तुत भएका थिए। सन् २०१० मा, उनले बेलायत साङ्गीतिक प्रतियोगिता द एक्स फ्याक्टरमा एकल गायकको रूपमा पहिलो पटक प्रस्तुति दिएका थिए। उनी एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र उनका साथ ४ चार सदस्यहरूका साथ एक साङ्गीतिक समूहको स्थापना गरिएको थियो जसको नाम वान डिरेक्सन राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।

Wikipedia page about लुई टम्लिन्सन

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2022-5

 
Loading...