- Annual: नेरू 1,15,02,51,733.00
- Monthly: नेरू 9,58,54,311.08
- Weekly: नेरू 2,21,20,225.63
- Daily: नेरू 44,24,045.13

From the moment you arrived on this page, Little Mix has earned:
लिटिल मिक्स सन् २०११ को बेलायती संस्करणको वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर"मा बनेको एक युवती साङ्गीतिक समूह हो। पहिलोपटक प्रतियोगिता जित्ने यो पहिलो समूह पनि हो। उनीहरूको जित पश्चात्, समूहले साइमन कावलको रेकर्ड लेबल साइको सङ्गीतसँग हस्ताक्षर गरेका थिए र विजेताको रूपमा डामिएन राइसको "क्याननबल" नामक गीतको वैकल्पिक संस्करण जारी गरेका थिए। समूह तिनीहरूको बलियो आवाज र लयका लागि प्रख्यात छन्। उनीहरूको महिला सशक्तीकरण र एकताका लागि प्रस्तुतिकरणलाई रूचाइएको छ। सफल मानिएको यस युवती साङ्गीतिक समूहमा जेड थ्रिलवाल, पेरी एड्वड्स, लेइघ एनी पिन्नोक र जेसी नेलसन गरी चार जना रहेका छन्।
Wikipedia page about लिटिल मिक्सThe Times May 2022: £ 60m, rise of £6m on 2021
The Times May 2021: £54m, rise of £6m on 2020
The Times May 2019: Female artists are represented by Little Mix (£45m).
Sources
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2022-5