- Annual: नेरू 3,72,81,37,762.00
- Monthly: नेरू 31,06,78,146.83
- Weekly: नेरू 7,16,94,956.96
- Daily: नेरू 1,43,38,991.39
From the moment you arrived on this page, Lane Johnson has earned:
रेबेका कुइन आयरल्यान्डकी एक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको र कार्यरत छिन् जहाँ उनी बेकी लिन्च नामले कुस्ती खेल्ने गर्छिन्। कुइने सन् २००२ जुन देखि एक व्यावसायिक कुस्ती खेलाडीको रूपमा आफ्नो कार्यकाल सुरुवात गरेकी थिइन्। उनी सुरुवाती चरणमा आयरल्यान्डका विभिन्न क्षेत्रहरूमा आफ्नो दाइसँगको साझेदारीमा रेबेका नक्स नामले कुस्ती खेल्ने गर्थिन्। त्यसपछि उनले आफ्नो कार्यकाललाई थप बढावा गर्नका लागि युरोप तथा अमेरिकामा स्थित स्वतन्त्र सर्किटमा काम गर्न सुरु गरेकी थिइन्। नक्सले सन् २००५ जुनमा क्यानडा स्थित एलिट क्यानडेली च्याम्पियनसिप रेस्लिङमा सुपरगर्लस् च्याम्पियनसिप जित्ने पहिलो महिला कुस्ती खेलाडी बनेकी थिइन्।
Wikipedia page about बेकी लिन्चSources
- Picture: Keith Allison from Hanover, MD, USA, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: Spotrac
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-7