Salary Kylian Mbappé

Footballer - Paris Saint-Germain F.C. - France
Born: 1998 France
  • Annual: नेरू 12,70,24,72,311.00
  • Monthly: नेरू 1,05,85,39,359.25
  • Weekly: नेरू 24,42,78,313.67
  • Daily: नेरू 4,88,55,662.73
Kylian Mbappé

From the moment you arrived on this page, Kylian Mbappé has earned:

This summary is provided by Wikipedia

किलियन एम्बाप्पे (फ्रान्सेली उच्चारण: [kiljan mbape]; जन्म: सन् १९९८ डिसेम्बर २०, एक फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनलाई मात्र १९ वर्षको उमेरमा विश्वकै उत्कृष्ट युवा फुटबलर घोषणा गरिएको थियो। यसका साथै उनलाई फुटबल जगतको उदाउँदो नक्षत्रको रूपमा पनि चित्रण गरिएको थियो। बोन्डी युथ एकेडेमीमा हुँदै गर्दा एम्बाप्पेको चर्चा चुलिएको थियो जसका कारण फ्रान्सको व्यवसायिक फुटबल क्लब एएस मोनाकोले उनलाई व्यवसायिक फुटबलमा पदार्पण गर्ने निम्तो दिएको थियो। सन् २०१५ मा मोनाकोबाट पदार्पण गरेसँगै उनी आफ्नो जादुयी खेलले प्रशिक्षक, समकक्षी र दर्शक सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल भएका थिए। उनकै उत्कृष्ट प्रदर्शनको कारण मोनाकोले सन् २०१६-१७ को लिग-१ उपाधि जित्न सफल भएको थियो। यो उपाधि मोनाकोले १७ वर्षपछि जितेको थियो। एक वर्षपछि, फ्रान्सेली क्लब फुटबलको महारथी पेरिस सेन्ट-जर्मेन फुटबल क्लबले एम्बाप्पेलाई आफ्नो क्लबमा भित्राएको थियो। यसरी एम्बाप्पेलाई आफ्नो क्लबमा ल्याउन पिएसजीले १८ करोड युरो खर्च गरेको थियो। सन् २०१७ को डिसेम्बरमा एम्बाप्पेले युइएफए च्याम्पियन्स लिगको दशौँ गोल गरेका थिए। यसो गर्ने एम्बाप्पे सबैभन्दा कान्छा खेलाडी हुन्। व्यवसायिक फुटबलमा पदार्पण गरेको साल एम्बाप्पेले मोनाकोलाई लिग-१, कप डी फ्रान्स र कप डी ला लिग गरी तिन विभिन्न उपाधि जिताएका थिए। सन् २०१७ मा फ्रान्सको राष्ट्रिय फुटबल टोलीबाट पदार्पण गर्नु अघि एम्बाप्पेले फ्रान्सको १७ र १९ वर्ष मुनिको फुटबल टोलीबाट समेत फ्रान्सको प्रतिनिधित्व गरेका थिए। २०१८ फिफा विश्वकपमा एम्बाप्पे फ्रान्सको लागि विश्वकपमा गोल गर्ने सबभन्दा कान्छा खेलाडी बनेका थिए भने पेलेपछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी बन्न पुगेका थिए। फ्रान्सले २०१८ फिफा विश्वकपको उपाधि जित्दा उनी प्रतियोगिताकै दोस्रो सर्वाधिक गोलकर्ताहरू मध्येका एक थिए। सो विश्वकपमा उनले बेस्ट यङ प्लेयर अवार्ड जितेका थिए।

Wikipedia page about किलियन एम्बाप्पे

Earnings overview
Forbes May 2025: On-Field: $70 million • Off-Field: $20 million

Forbes December 2024: On-Field: $70 million • Off-Field: $20 million

Forbes May 2024: On-Field: $90 million | Off-Field: $20 million

Forbes May 2023: On-Field: $100 million | Off-Field: $20 million

Forbes Oct 2022: ON-FIELD: $110 mil • OFF-FIELD: $18 mil

Capology Aug 2022: € 90,910,000 (gross base salary 2022/2023)

Capology Sept 2021: 2021/22 gross base salary: €32,090,000

Forbes: May 2021: $ 40 million (total earnings)

Forbes Sep 2020: Total Earnings: $42 million (Salary: $28 million | Endorsements: $14 million)

Forbes May 2020: $ 33.8 million (salary/winnings: $20.8M; endorsements: $13M)

Forbes June 2019:$30.6 million

Sillyseason 2018: $18.2 million

Givemesport Aug 2017: According to Sky Sports' Kaveh Solhekol, PSG want to give Mbappe a 2000% rise on his current £16,000-per-week contract at Monaco with mind-blowing weekly wages of 320,000 euro.

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2025-5

 
Loading...