Actor
Born:
1985, United States
- Annual: नेरू 3,73,04,29,835.00
- Monthly: नेरू 31,08,69,152.92
- Weekly: नेरू 7,17,39,035.29
- Daily: नेरू 1,43,47,807.06
From the moment you arrived on this page, Kaley Cuoco has earned:
This summary is provided by Wikipedia
केली क्रिस्टिन क्वोकोह एक अमरीकी चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनलाई सफलता एमी पुरस्कार विजेता टेली चलचित्र ८ सिंपल रूल्स (२००२-२००५)मा आफ्नो पात्र ब्रेजेट हेनिसीको कारण मिलेको थियो। उनी पछि अलौकिक ड्रामा शृङ्खला चार्म्ड (२००५-२००६)को अन्तिम सीजनमा विली जेनकींसको रूपमा अभिनय गरिन् । उनलाई अंतर्राष्ट्रीय सफलता एमी व गोल्डेन ग्लोब पुरस्कार विजेता हास्य टेली चलचित्र शृङ्खला द बिग बेंग थीअरी मा आफ्नु पात्र पेनीको कारण मिल्यो जो १८-४९ वर्षको दर्शकहरूद्वारा देखिनेवाला सर्वाधिक लोकप्रिय टेली चलचित्र बनेको थियो।
Wikipedia page about केली क्वोकोह