- Annual: नेरू 13,60,47,454.00
- Monthly: नेरू 1,13,37,287.83
- Weekly: नेरू 26,16,297.19
- Daily: नेरू 5,23,259.44

From the moment you arrived on this page, Jonathan dos Santos has earned:
क्रिस्टियानो रोनाल्डो (पुर्तुगाली उच्चारण - क्रिस्तिआनो रोनाल्दो दस सान्तोस), पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा साउदी क्लब अल नासरका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८९५ गोल गरिसकेका छन्।
Wikipedia page about क्रिस्टियानो रोनाल्डोSources
- Picture: Wikipedia
- Text: Salary Sport
- Text: Capology
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2022-12