- Annual: नेरू 16,54,07,792.00
- Monthly: नेरू 1,37,83,982.67
- Weekly: नेरू 31,80,919.08
- Daily: नेरू 6,36,183.82

From the moment you arrived on this page, Ivan Rakitić has earned:
इभान रेकिटिच क्रोएसियन पेशेवर फुटबलर हुन् जो स्पेनी क्लब बार्सिलोना र क्रोएसिया राष्ट्रिय टिमका लागि केन्द्रिय वा आक्रामक मिडफिल्डरको रूपमा खेल्ने गर्दछन् । बसेलबाट व्यवसायिक फुटबल जीवनवृत्ती सुरू गरेका रेकिटिचले साल्के ०४ सँग हस्ताक्षर गर्नुअघि दुई वर्ष बिताएका थिए । बुन्डेसलिगामा साढे तीन सिजन खेलपछी जनवरी २०११ मा सेभिया फुटबल क्लबमा उनको स्थानान्तरण भएको थियो । सेभियामा रहँदा उनी राम्रो लयमा थिए । दुई वर्षपछी उनलाई कप्तान पनि बनाइयो जसको राम्रो नतिजा आयो-सेभियाले यूइएफए यूरोपा लिग जित्यो । २०१४ को जुन महिनामा एफसी बार्सिलोनाका प्रबन्धक लुइस एनरिकेले रेकिटिचलाई बार्सिलोनामा ल्याए जहाँ पहिलो सिजन घरेलु लिगमा उनले ५ गोल गरे । स्विजरल्यान्ड युवा तहका उत्पादन रेकिटिचको जन्म स्विजरल्यान्डमा भएपनि उनी अन्तराष्ट्रिय स्तरमा क्रोएसिया फुटबल टिमको प्रतिनिधित्व गर्छन् । २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेकिटिचले यूइएफए यूरो २००८, यूइएफए यूरो २०१२,युइएफए यूरो २०१६ अनि २०१४ र २०१८ को फिफा विश्वकप खेलिसकेका छन् ।
Wikipedia page about इभान राकिटिचCapology Sep 2023: 2023/2024 gross base salary € 6,450,000
Capology Oct 2022: 2022/2023 gross base salary € 13,200,000
Capology Sept. 2021: 2021/22 gross base salary: € 13,200,000
Goal.com Aug. 2020: The Croatian midfielder will sign a two-year deal with an option for a third that will see him earn €3 million (£2.7m/$3.6m) per season
Capology.com August 2019: 2019-20 gross base salary €13354000
Sources
- Picture: Дмитрий Пукалик - soccer.ru, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: Net.hr
- Text: Capology
- Text: Capology
- Text: Goal.com
- Text: Capology.com
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2024-7