Salary Henrikh Mkhitaryan

Footballer - Inter - Italy
Born: 1989 Armenia
  • Annual: नेरू 80,73,10,472.00
  • Monthly: नेरू 6,72,75,872.67
  • Weekly: नेरू 1,55,25,201.38
  • Daily: नेरू 31,05,040.28
Henrikh Mkhitaryan

From the moment you arrived on this page, Henrikh Mkhitaryan has earned:

This summary is provided by Wikipedia

आर्मेनिया राष्ट्रिय फुटबल टिम आर्मीनियालाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिनिधित्व गर्दछ र आर्मेनिया फुटबल फेडरेशन द्वारा नियन्त्रित गरिएको छ, सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेपछि टोलीले १२ अक्टोबर, १९९२ मा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । आर्मेनियाको गृह मैदान येरेवनमा रिपब्लिकन स्टेडियम हो र यहाँको मुख्य प्रशिक्षक भार्डन मिनिसान हुन । राष्ट्रिय टोलीले युइएफए युरो १९९६ पछि प्रत्येक प्रतिस्पर्धामा भाग लिगेको छ र छनोट हुने प्रयासमा पनि छ, यद्यपि टोली युइएएफ युरोपेली फुटबल च्याम्पियनसिप वा फिफा विश्वकपमा नकआउट चरणको लागि छनोट हुनसकेको छैन । हालमा अर्मेनियाई राष्ट्रिय टोलीको सबैभन्दा ठूलो सफलता, यूईएफए यूरो २०१२ क्वालीफाईमा तेस्रो स्थानमा पुग्नु हो । विवादास्पद निर्णयले उनीहरूलाई दोस्रो स्थान प्राप्त गर्न सकेनन् र यसैले अन्तिम टुर्नामेन्टमा अघिबढेका थिए ।

Wikipedia page about आर्मेनिया राष्ट्रिय फुटबल टोली

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-12

 
Loading...