Salary Harry Styles

Musician
Born: 1994, England, United Kingdom
  • Annual: नेरू 9,47,20,08,612.00
  • Monthly: नेरू 78,93,34,051.00
  • Weekly: नेरू 18,21,54,011.77
  • Daily: नेरू 3,64,30,802.35
Harry Styles

From the moment you arrived on this page, Harry Styles has earned:

This summary is provided by Wikipedia

ह्यारी स्टाइल्स एक बेलायती गायक, गीतकार तथा अभिनेता हुन्। उनले सन् २०१० को बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर" मा प्रस्तुति दिएसँगै साङ्गीतिक कार्य जीवनको सुरुवात गरेका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र जेन मलिक, लियाम पेन, नाइअल होरन र लुई टम्लिन्सनका साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वन डाइरेक्सन राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो। द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावलको साइको मनोरञ्जन नामक रेकर्ड लेबलमा हस्ताक्षर गरेका थिए। समूहको सन् २०१६ पछिको अनिश्चितकालीन निष्क्रियता पश्चात् उनले पछि कोलम्बिया रेकर्ड्सका साथ एकल गायकको रूपमा हस्ताक्षर गरेका थिए।

Wikipedia page about ह्यारी स्टाइल्स

The Times June 2025: wealth £225m (£50M compared to 2024)
The Times May 2024: net worth £175million (£25m rise on 2023)
The Times May 2023: net worth £150million (£50m rise on 2022)
Thetimes May 2022: net worth £ 100m (£25m rise on 2021)
Thetimes May 2021: Net worth: £75m (£12m, rise from 2020)
Thetimes May 2019: Wealth 2019: £58m, rise from 2018: £8m

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2025-6

 
Loading...