Salary Glenn Maxwell

Cricket player - Warwickshire - United Kingdom
Born: 1988, Victoria, Australia
  • Annual: नेरू 2,53,73,571.00
  • Monthly: नेरू 21,14,464.25
  • Weekly: नेरू 4,87,953.29
  • Daily: नेरू 97,590.66
Glenn Maxwell

From the moment you arrived on this page, Glenn Maxwell has earned:

This summary is provided by Wikipedia

ग्लेन जेम्स म्याक्सवेल एक अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलिया तथा घरेलु क्रिकेट भिक्टोरीयाको लागि सिमित ओभर क्रिकेट तथा टि२० क्रिकेट खेल्छन । उनी एक भरपर्दो अलराउन्डर हुन् जो दायाँ हाते ब्याटिङ तथा दायाँ हाते अफ ब्रेक बलिङ गर्छन । उनले सन् २०११ मा एउटा अस्ट्रेलियन राज्य स्तरीय एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । उनले ५० रन मात्र १९ बलमा बनाएका थिए । उनले अस्ट्रेलियाका लागि हङकङ अन्तर्राष्ट्रिय क्रिकेट सिक्सेजमा पनि भाग जनाएका छन् ।

Wikipedia page about ग्लेन म्याक्सवेल

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-6

 
Loading...