- Annual: नेरू 17,09,22,094.00
- Monthly: नेरू 1,42,43,507.83
- Weekly: नेरू 32,86,963.35
- Daily: नेरू 6,57,392.67
From the moment you arrived on this page, Emma García has earned:
भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमणले सन् २०२६ जनवरी ३ का दिन स्थानीय भेनुजुएली समय अनुसार बिहानको २:०० बजे भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको शृङ्खलाबद्ध हवाई हमलालाई बुझाउँछ। पूर्ण समाधान अभियान नाम दिइएको यस हमला मार्फत अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो। यस अभियानको क्रममा देशको राजधानी काराकस वरिपरिका क्षेत्रहरूमा हवाई आक्रमण गर्नका लागि अमेरिकाले १५० भन्दा बढी विमानहरूलाई प्रयोगमा ल्याएको थियो। रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजका अनुसार, भेनेजुएलाले 'मादुरोको आदेशमा' राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गरेको थियो। राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई अमेरिकी सशस्त्र बलले कब्जा गरी न्युयोर्क सहरमा पुर्याएको थियो। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले घोषणा गरेअनुसार मादुरो र फ्लोरेसलाई अमेरिकाको दक्षिणी न्युयोर्क जिल्ला अदालतमा लागूऔषध तस्करीसम्बन्धि विभिन्न आरोपहरूमा अभियुक्त बनाइएको छ जसले सन् २०२० मा समान अभियोगहरूमा आधारित आरोपहरूलाई प्रतिस्थापन गर्दछ।
Wikipedia page about भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको आक्रमण, सन् २०२६Sources
- Picture: Wageindicator logo
- Text: Elmira.es
- Text: Sport.es
- Text: Marca.com
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-2