- Annual: नेरू 3,76,30,27,268.00
- Monthly: नेरू 31,35,85,605.67
- Weekly: नेरू 7,23,65,909.00
- Daily: नेरू 1,44,73,181.80

From the moment you arrived on this page, Brian Burns has earned:
गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ। गनोरिया अङ्ग्रेजी शब्द हो। अङ्ग्रेजीमा यसलाई गनोकोक्कल इन्फेक्सन, गनोकोक्कल युरेथ्राइटिस वा द क्ल्याप भनेर पनि चिनिन्छ। निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले सर्ने यो रोग यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो। पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट झोल पदार्थ निस्कने हुन्छ। त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ। महिला तथा पुरुष दुबैमा लामो समयसम्म गनोरियाको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि सङ्क्रमण हुन सक्छ। यौनाङ्ग आसपासमा फैलिएर अण्डकोषपछाडि रहेको नसा (इपिडिडाइमिस) सुन्निने वा तल्लो पेट सुन्निने रोग लाग्ने वा पूरै शरीरभरि फैलिएर जोर्नीहरू तथा मुटुका भल्भहरूमा असर पुर्याउन सक्छ।
Wikipedia page about गनोरिया- Forbes May 2024: On-Field: $51.5 million | Off-Field: $0.2 million
Sources
- Picture: All-Pro Reels, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: Spotrac
- Text: Forbes
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-9