Singer-songwriter
Born:
1941, United States
- Annual: नेरू 18,46,95,04,585.00
- Monthly: नेरू 1,53,91,25,382.08
- Weekly: नेरू 35,51,82,780.48
- Daily: नेरू 7,10,36,556.10

From the moment you arrived on this page, Bob Dylan has earned:
This summary is provided by Wikipedia
"माई ब्याक पेजेज" बब डिलनद्वारा लेखित एक गीत हो। यो उनको १९६४ एल्बम अनदर साइड अफ बब डिलनमा समावेश गरिएको थियो। यो स्टाइलिस्टिक रूपमा उनको सुरुवाति विरोध गीतहरूसँग मिल्दोजुल्दो छ । तर, यस गीतमा डिलनले पहिलेका व्यक्तिगत र राजनीतिक भनाइहरुलाई तिरस्कार गरेको सङ्केत गरिएको छ। "म पहिला कति बुढो थियो / म अब त्यो भन्दा जवान छु" जस्ता लिरिक्सले तिरस्कारको भावना देखाएको छ।
Wikipedia page about माई ब्याक पेजेज