- Annual: नेरू 8,51,18,628.00
- Monthly: नेरू 70,93,219.00
- Weekly: नेरू 16,36,896.69
- Daily: नेरू 3,27,379.34

From the moment you arrived on this page, Alan Shearer has earned:
लियोनेल आन्द्रेस मेसी अर्जेन्टिनी फुटबल खेलाडी हुन्। वर्तमान उनी अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामी र अर्जेन्टिनाको लागि अग्रपङ्क्तिको रूपमा खेल्दै आएका छन्। यसअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनबाट लिग वान र ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्नेेेे गरेका थिए। मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्; उनले २१ वर्षको उमेरमानै बेलोन डी' ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि जितेका थिए। उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गरिन्छ।
Wikipedia page about लियोनेल मेसीBBC July 2024: £380,000-£384,999
Sources
- Picture: Originally carltonreid; retouched by DFS454, Wikipedia — Attribution-ShareAlike (CC BY-SA)
- Text: BBC
- Text: BBC
- Text: BBC
- Text: Mirror
- Text: Express.co.uk
- Text: Wikipedia
For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.
Update: 2025-7