Salary Akio Toyoda

President - Toyota - Japan
Born: 1956, Nagoya, Japan
  • Annual: नेरू 1,88,89,21,468.00
  • Monthly: नेरू 15,74,10,122.33
  • Weekly: नेरू 3,63,25,412.85
  • Daily: नेरू 72,65,082.57
Akio Toyoda

From the moment you arrived on this page, Akio Toyoda has earned:

This summary is provided by Wikipedia

टोयोटा मोटर कर्पोरेशन एक जापानी मोटर बाहन निर्माण कम्पनि हो । यसको मुख्यालय टोयोटा, आइचा जापानमा रहेको छ । मार्च २०१४ मा दुनिया भरि बहुराष्ट्रिय निगम मा ३३८,८७५ कर्मचारीहरु सामेल थिए भने फेब्रुअरी २०१६ मा बिश्वमा राजस्वको हिसाब ले १३औँ सबैभन्दा ठूलो कम्पनी थियो । टोयोटा २०१२ मा सबैभन्दा ठूलो सवारीसाधन निर्माता थियो, वोक्सवैगन समूह र जनरल मोटर्स को अगाडि। उसै वर्षको जुलाइ मा कम्पनीले आफ्नो २०० दश लाखौ बहनको उत्पादनको सूचना दियो। टोयोटा प्रति वर्ष १० लाख भन्दा बढी वाहन उत्पादन गर्ने संसारको पहिलो सवारी साधान निर्माता कम्पनि हो। यो कम्पनीको सन् २०१३ को आंकडा आनुसार र OICA अनुसार सन् २०१२ मा यस्तो थियो । जुलाई २०१४ को आनुसार, टोयोटा बजार पूँजीकरण को हिसाबले र राजस्व द्वारा जापान मा सबै भन्दा ठूलो सूचीबद्ध कम्पनी थियो। टोयोटा हाइब्रिड बिजुली वाहन को बिक्री मा संसार मा अग्र पंक्ति मा छ र सबै भन्दा ठूलो कम्पनीहरु मध्ये एक विश्वभरिका हाइब्रिड बिजुली वाहन को आम-बजारलाइ प्रोत्साहन गरेको छ । टोयोटा र लेक्सस हाइब्रिड यात्री कार मोडेल को कुल वैश्विक बिक्री अप्रिल २०१६ मा ९ लाख माइलस्टोन बित्यो।

Wikipedia page about टोयोटा

Chasingcars.com.au Sept. 2022: 685 million yen (AUD$7.2 million) per year

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2025-6

 
Loading...