Salary Anthony Davis

Basketballer - Los Angeles Lakers (NBA) - United States
Born: 1993, Illinois, United States
  • Annual: नेरू 6,52,10,86,873.00
  • Monthly: नेरू 54,34,23,906.08
  • Weekly: नेरू 12,54,05,516.79
  • Daily: नेरू 2,50,81,103.36
Anthony Davis

From the moment you arrived on this page, Anthony Davis has earned:

This summary is provided by Wikipedia

फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्। यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्। आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको 'वाल' वा 'टाइमलाइन'मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्‍छन्। प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन्। फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ। फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, भिडियो वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्। फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्‍तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ। फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ। खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ। फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ। यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर्‍याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो।

Wikipedia page about फेसबुक

- Forbes May 2024: On-Field: $41.2 million | Off-Field: $5 million
- Sporting News July 2023: $40,600,080
- Forbes May 2023 $ 48 M (total earnings)
- Spotrac July 2022: 2022/23 base salary: $37,980,720
- BasketBall Reference Oct 2021 salary $35,361,360
- Forbes May 2021 $ 36 million (total earnings)
- Spotrac Dec 2020:base salary $32,742,000
- BasketBall Reference Sep 2019: salary $27,093,019

Sources

For the picture, the full credits and the applicable licence are accessible via the source link. The only change made to the picture is the cropping of the picture, to highlight the person shown.

Update: 2024-5

 
Loading...